guide image
नेपालमा विवाह र सम्बन्ध विच्छेद: कानूनी व्यवस्था र प्रकिया

नेपालमा विवाहलाई एक पवित्र सामाजिक तथा कानूनी बन्धन मानिन्छ। कुनै पुरुष र महिलाले कुनै उत्सव समारोहमा औपचारिक वा अन्य कुनै तवरबाट एक-अर्कालाई पति-पत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिन्छ | विवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम स्वतन्त्र सहमतिमा आधारित हुन्छ। विवाह हुनकाे लागी नेपालकाे कानूनले निर्धारण गरेका सम्पूर्ण अवस्था एवं प्रक्रियाहरु अबलम्बन गर्नु अनिवार्य छ। नेपालमा समाजिक परम्परा अनुसार तथा दर्ता विवाहद्वारा गरिएको विवाहलाई कानूनी मान्यता दिइएको छ ।

guide image
Marriage and Divorce in Nepal: Legal Provisions and Procedures

In Nepal, marriage is considered a sacred social and legal bond. If a man and a woman formally or otherwise accept each other as husband and wife in a celebration ceremony, it is considered as marriage. Marriage is based on an independent agreement between a man and a woman to start a marital and family life. In order to get married, it is mandatory to follow all the conditions and procedures prescribed by the law of Nepal. In Nepal, marriages performed by registered marriages and according to social traditions and customs are given legal recognition.